९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


इटलीमा भूकम्प, एक जनाको मृत्यु, चर्चसहित केही घर भत्किए


0
Shares

इस्चिया टापु केन्द्र बिन्दु भई गएको भूकम्पका कारण इटलीको ऐतिहासिक चर्चसहित केही घर भत्किएका छन् ।

भूकम्पपछि बिजुली आपूर्ति ठप्प हुँदा हजारौं मानिस प्रभावित भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्मीहरु खटाइएको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)