९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


भ्यान दौडाएर १३ जनाको हत्या गरी फरार रहेका चालक मारिए


0
Shares

मानिस हिँड्ने बाटोमा एउटा भ्यान दौडाएर १३ जनाको हत्या गरी फरार रहेका भ्यान चालक युनुस अबुयाकुब सुरक्षाकर्मीको कारबाहीमा मारिएका हुन् ।

घटनापछि फरार अबुयाकुब बार्सिलोनाको पश्चिमी क्षेत्रमा भेटिएपछि सुरक्षाकर्मीको घेरा तोड्न खोज्दा गोली चलाउँदा उनको मृत्यु भएको हो ।

घेराबन्दीका क्रममा उनले बिस्फोटक पदार्थले भरिएको नक्कली बेल्ट लगाएको प्रहरी अधिकृतहरुले बताएका छन् ।