मंगलबार राजधानीमा भएको साक्षात्कारमा उनीहरुले असमझदारी र अविश्वासकै कारण दुई देशबीच समय–समयमा समस्या उत्पन्न हुने गरेको भन्दै विश्वासको वातावरण बनाउन जोड दिनुपर्ने बताएका हुन् ।
भारतका लागि पूर्वराजदूत भेषवहादुर थापाले दुई देशबीच देखिने समस्या समाधानका लागि शीर्ष राजनीतिक नेतृत्व तहमा समझदारी हुनुपर्ने बताए ।
यस्तै, अर्का पूर्वराजदूत दुर्गेशमान सिंहले नयाँ सम्झौता गर्नेभन्दा पनि विगतमा दुई देशबीच भएका सम्झौताहरुको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने धारणा राखे ।










प्रतिक्रिया दिनुहोस्