Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


१० दिनभित्र बक्यौता नबुझाए विद्युत लाइन काट्न मन्त्रीको निर्देशन


0
Shares

electricity authority

लामो समयसम्म महसुलको बक्यौता रकम नउठाउँदा प्राधिकरणले बर्सेनि घाटामा जानु परेको भन्दै तत्काल बक्यौता उठाउन उनले निर्देशन दिएका हुन् ।

‘कुनै पनि संघसंस्था वा सरकारी कार्यालयले तिर्नुपर्ने रकम नतिरे लाइन काटिन्छ,’ शाहीले भने, ‘सिंहदरवार होस् या कुनै गाउँ, बस्यौता नतिर्नेको लाइन काटिन्छ ।’

मन्त्री शाहीले प्राधिकरणलाई पत्रमार्फत १० दिनभित्र सम्पूर्ण वक्यौता उठाइसक्न र त्यसो नगरे कारवाहीको भागिदार हुनुपर्ने निर्देशन दिएका छन् । –नयाँ पत्रिका दैनिकबाट