Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’


0
Shares

राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा देउवालाई राजकीय सम्मान गरिएको हो ।

सोही समारोहमा मोदीले प्रधानमन्त्री देउवालाई औपचारिक स्वागत गरे ।

प्रधानमन्त्री देउवाले राजकीय सम्मान ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिदैं नेपालको विकासमा भारतले सघाउँदै आएको चर्चा गरे । उनले आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरिएको बताए ।

तस्वीरहरु : भारतीय विदेशमन्त्रालयका प्रवक्ता रावेश कुमारको ट्विटरबाट