Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सशस्त्र प्रहरी जवान मृत फेला, शव नजिकै छुरा भेटिएकाले हत्याको आशंका


0
Shares

भीमदत्त नगरपालिका–३ तिलकपुर स्थायी घर भएका २५ वर्षीय कुँवर काम सकेर बुधबार साँझ घर फर्किएका थिए । भिमदत्त नगरपालिका–६ ऐठपुर नजिकै सडकबाट केही तल बिहीबार बिहान उनको शव फेला परेको राजश्व तथा भन्सार अनुसन्धान गुल्म कञ्चनपुर गड्डाचौकीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।

कुँवरले चढ्दै आएको म २ प ६२३ नम्बरको मोटरसाइकसमेत घटनास्थल नजिकै फेला परेको छ । प्रहरीले घटनास्थलबाट एउटा छुरासमेत फेला पारेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।