Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


धनुषाका २६२ बाढीपीडितलाई राहत वितरण


0
Shares

मित्र मण्डली धनुषाको सहयोग मा २ सय ६२ बाढीपीडित परिवारलाई झुल र लत्ताकपडा वितरण गरिएको हो । स्थानीय नेता जिवेन्द्र झा, बद्री सिंह र विशेश्वर मण्डलको उपस्थितिमा र मित्र मण्डलीको अगुवा प्रदिप यादवको सक्रियतामा राहत सामग्री वितरण गरिएको हो ।

जमुनी नदीमा आएको बाढीले गौरदाहा गाउँका २ सय ५० भन्दा बढी परिवार प्रभावित भएका छन् ।