हात्तीको आक्रमणबाट सोही ठाउँ बस्ने बर्ष ६३ को धन बहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी चौकी पोल्टीमारी इलामले जनाएको छ ।
श्रेष्ठलाई गएराति आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा हात्तीले सुडले बोकेर घरबाट अन्दाजी २ सय मिटर पर लगेर लछार–पछार गरेर मारेको हो ।
पोल्टीमारी र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको उक्त कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्