
सुरक्षामा खटिएका प्रहरी नजिकै कारमा चक्कु बोकेर पुगेका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रमण गरेका थिए ।
युवकले प्रहार गरेको चक्कु लागेर दुई जना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको बताइएको छ ।
घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्