Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


धादिङमा सवारी दुर्घटना, दुईजना गम्भीर घाइते


0
Shares

शनिबार दिउँसो धादिङबेसीबाट चितवन जाँदै गरेको ना६ख ५३३६ नम्बरको यात्रीबहाक बस र काठमाडौं जाँदै गरेको बा८४प ३३७४ नम्बरको मोटरसाइकल तीव्रगतिका कारण एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक र मोटरसाइकलको पछाडि सवार दुवैजनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।