Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


अमेरिकामा तीजको रमझम


0
Shares

अमेरिकाको भर्जिनिया निवासी महिला दिदीबहिनीले एक कार्यक्रम गरी तीज मनाएका हुन् ।

अमेरिका नेपाल सहयोगी समाजले गरेको कार्यक्रममा भर्जिनिया निवासी महिला दिदीबहिनीहरुले विभिन्न भाकाको गीतमा नाचगान गरेका थिए ।

महिला दिदीबहिनीहरुलाई नेपाली झन्डासहित नेपाली पोसाकमा सजिएका दाजुभाइहरुले पनि साथ दिएको भर्जिनियाबाट रामकुमार मिश्रले जनाएका छन् ।