Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


मोरङ समाज काठमाडौंद्वारा विराटनगरमा राहत वितरण


0
Shares

मोरङ जिल्लामा घर भइ काठमाडौं बसोबास गर्दै आएका समाजका पदाधिकारीले महानगरपालिका–४ ज्वालाटोलमा शनिबार राहत बाँडेका हुन् ।

महानगरपालिकाका प्रमुख भीम पराजुली र समाजका सल्लाहकारसमेत रहेका पूर्वमुख्यसचिव विमल कोइरालाले संयुक्तरुपमा त्यस क्षेत्रका १५ सय घर–परिवारलाई लत्ताकपडा, खाद्य सामग्रीलगायत वितरण गरेका थिए ।