Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


भरतपुरमा बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु


0
Shares

भरतपुर महानगरपालिका वडा नम्बर–११ स्थित नवजागृति सामुदायिक वनको पदमपुरतर्फ क्षेत्रमा बाघले आक्रमण गर्दा कालिका नगरपालिका–५ का अन्दाजी वर्ष ३५ का सूर्यबहादुर चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।