Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गरेको भन्दै विरोध प्रदर्शन


0
Shares

सामुदायिक कलेज निजीकरण गरेको र पोखरा विश्वविद्यालयको सम्बन्धन खारेज गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिन खोजेकोमा उनीहरुले विरोध गरेका हुन् ।

विरोध प्रदर्शनका कारण पठन–पाठन ठप्प भएको छ भने आन्तरिक परीक्षासमेत रद्द भएको छ ।

साथै, सन्चालकले कलेजबाट नाफा लिएको भन्दै विरोध पनि गरिएको छ ।

उनीहरुले कलेजलाई सामुदायिकरुपमै चलाउन, पोखरा विश्वविद्यालयमै कायम रहन माग गरेका छन् ।