सोमबार स्रोत व्यक्तिहरुसँग आफ्नै कार्यकक्षमा बैठक बसिरहेका बेला एक्कासि प्रवेश गरी उनीहरुले जिशिअ चिरञ्जीवी पौडेलमाथि दुर्व्यवहार गर्दै मोसो दलेका हुन् ।
पौडेलको टाउकोमा सामान्य चोटसमेत लागेकाले तत्काल जिल्ला अस्पतालमा उपचार गरिएको थियो ।
भौतिक निर्माणमा भ्रष्टाचार गरेको, शिक्षक नियुक्तिमा अनियमितता गरेको, शैक्षिक नियमावलीविपरीत काम गरेकोलगायतका आरोप लगाउँदै माओवादी कार्यकर्ताले दुर्व्यवहार गरेका जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्