आज बिहान ९ बजेर ३२ मिनेटको साइतमा स्थानीय मानन्धर समुदायले लिंगो भोटाहिटीबाट हनुमानढोकाको कागेश्वरी मन्दिर अगाडि पुर्याएका हुन् ।
इन्द्रध्वजासहितको सोही लिंगोलाई पाँच दिनपछि हनुमानढोकामा ठड्याइने छ । लिंगो भक्तपुरको जंगलबाट काटेर ल्याइएको हो ।
सात दिनसम्म उपत्यकमा मनाइने इन्द्रजात्रामा मजिपा, लाखे, हल्चोकको श्वेत भैरव, किलागलको हात्तीरुपी पुलुकिसी लगायतका देवी देवताको नाच नचाईन्छ ।










प्रतिक्रिया दिनुहोस्