Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


अर्धनग्न अवस्थामा महिला मृत फेला


0
Shares

अर्धनग्न अवस्थामा फेलापरेकी करिब ४५ वर्षीया ती महिलाको कुनै पहिचान खुल्न नसकेको धुलिखेल जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताए ।

‘यो शव केही दिनअघिको नै हुनसक्छ, कुहिएको अवस्थामा छ’–उनले भने ।

स्थानीय बासिन्दा मकैबारीमा जाँदा सो शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रनाउ मरासिनीले जानकारी दिए । रासस