सांस्कृतिक कार्यक्रममा सहभागी हुनेक्रममा उनले ‘नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण मुलुक हो’–भने ।
पञ्चेश्वर र महाकाली योजना तुरुन्त कार्यान्वयन गर्ने दाबी पनि प्रधानमन्त्री देउवाले व्यक्त गरे ।
कार्यक्रममा उनले सुदूरपश्चिमको विकासमा योगदान गर्नेहरुलाई सम्मानसमेत गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्