Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


काठमाडौंको कुलेश्वरमा आगोलागी, करिब एक करोडको क्षति (भिडियो)


0
Shares

घरको चौथो तलाबाट विद्युत् सर्ट भएर आगोलागी भएको जुद्ध वारुणयन्त्र काठमाडौंले जनाएको छ ।

गाडीको सिटसमेत बनाउने कारखाना रहेको रामकृष्ण बहिदार श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर, ललितपुर र नेपाली सेनाको गरी पाँचओटा दमकल प्रयोग गरिएको थियो ।

आगोलागीबाट मानवीय क्षति नभएको तर करिब एक करोड रुपैयाँभन्दा बढीको सामान जलेर नस्ट भएको जनाइएको छ ।

भिडियो हेर्नुहोस्