Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


राजधानीमा देवी नाच सुरु, यस्तो छ परम्परा


0
Shares

इन्द्रजात्राको दिनसम्म गरिने देवी नाच आज काठमाडौंको किलागलमा देखाइएको छ । विशेष गरी कुमारीलाई देखाउन देवी नाच गर्ने परम्परा रहँदै आएको छ ।

किलागलबाट सुरु गरिने देवी नाच इन्द्रचोक, हनुमानढोका, बांगेमुढा, जैसीदेवललगायतका स्थानमा पनि देखाउने गरिन्छ । लिच्छिवीकालदेखि यो नाच सुरु गरिएको हो ।