Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


झापामा लागुऔषधसहित युवक पक्राउ


0
Shares

पक्राउ पर्नेमा रामेछाप गौशाला–९ का २३ वर्षीय विवेक मगर रहेको लागु औषध नियन्त्रण ब्युरो, काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक देविरमण तिमल्सिनाले जानकारी दिए ।

ढाडमा टेपले बेरेर ल्याएको अवस्थामा उनको साथबाट डाइजेपाम, फेनारागन र लुपिजेसिक १९/१९ थान फेला परेको थियो । रासस