बुटवल, माघ ३ । नेपाली कांग्रेसका सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रदेश नम्बर–५ को राजधानी बुटवलबाट दायाँ–बायाँ भए सरकार नै उल्ट्याउने चेतावनी दिएका छन् ।
नेपाली कांगे्रस रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको खबरदारी सभामा उनले प्रदेश–५ भौगोलिकरुपमा उत्कृष्ट रहेको भन्दै ‘बुटवलभन्दा बाहिर राजधानी बन्न सक्दैन’–भने ।
कार्यक्रममा कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ जहाज खरिदमा भ्रष्टाचार भएको ठहर भएमा केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जेल हाल्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्