Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


पहिरोका कारण दुई परिवार विस्थापित


0
Shares

वर्षाका कारण घरमुनि र माथिबाट पहिरो जान थालेपछि राईद्वयका परिवार शुक्रबारदेखि विस्थापित भएको वडाध्यक्ष बीरबल राईले बताए ।

विस्थापित परिवार छिमेकीको आश्रयमा बसिरहेका छन् । एलमको घरमाथिबाट तथा पिर्थीबोलको घरदेखि मुनिबाट जमिन फाटेर पहिरो सुरु भएको प्रहरीले जनाएको छ ।