
बुधबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता बुधबारै साँझ ५ बजेसम्म चल्नेछ ।
जिल्लाका २० ओटै स्थानीय तहमा स्थापना भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताले शक्ति प्रदर्शन गर्दै मनोनयन दर्ता गरिरहेका छन् ।
जिल्लाका ११ ओटा नगरपालिका र ९ ओटा गाउँपालिकामा उम्मेदवारहरुको मनोनयन दर्ता भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्