
११ नगरपालिका र ९ गाउँपालिका रहेको जिल्लाको बरहथवा नगपालिकामा सबैभन्दा धेरै ५४४ जना र सबैभन्दा कम ब्रम्हपुरी गाउँपालिकामा ९४ जनाको उम्मेदवारी परेको सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिए ।
रौतहटमा ४ हजार ५३९ जनाको उम्मेदवारी
रौटहटको गौर नगरपालिकामा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको छ ।
रौतहटमा १८ स्थानीय तहका ८२१ पदका लागि ४ हजार ५३९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
गौर नगरपालिकामामात्रै ३४० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्