१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


उम्मेदवारबारे दाबी–विरोधमाथि छानविन हुँदै, साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने


0
Shares

आयोगले शुक्रबार नै दावी विरोध परेकाहरुको छानविन गरी नामावली पनि प्रकाशित गर्दैछ । उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उजुरी लिएको थियो । उक्त उजुरी छानविन गरी उम्मेदवारको नामावली प्रकाशित गरिने र ती उम्मेदवारले नाम फिर्ता लिन चाहेमा साँझ ५ बजेसम्ममा लिन सक्ने व्यवस्था गरिएको हो ।

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान भने शनिबारमात्र गरिने छ । प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ३६ हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका थिए ।