१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


मेक्सिकोमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


0
Shares

मेक्सिकोका अतिरिक्त ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पनामा र होन्डुरसमा पनि सुनामीको चेतावनी जारी गरिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पिजिजियापान सहरको ६० माइल दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ग्वाटेमालाको सीमा नजिकै केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । (एजेन्सी)