आज जिवित देवी कुमारी तथा गणेश र भैरवको रथ महिलाहरुले कुमारी घर बसन्तपुरबाट तान्नेर प्याफल, यट्खा, किलागल, भेडा सिं, जनबहाल, इन्द्र चोक, मखन र हनुमान ढोका हुँदै पुनः कुमारी घर पुर्याएपछि जात्रा सम्पन्न भएको हो ।
सो अवसरमा लाखे नाच लगायत पुलुकिसी नाच, आकाश–भैरव र भक्तपुरको महाकाली नाच पनि प्रस्तुत गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्