१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


मधेस आन्दोलनले थलिएका बाराका स्थानीय उत्साहित छन् निर्वाचनप्रति (भिडियो)


0
Shares

बारा जिल्लाको विभिन्न स्थानीय तहका मतदाताहरु निर्वाचनप्रति उत्साहित देखिएका छन् । २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशका स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा असोज २ मा तेस्रो चरण अन्तर्गत निर्वाचन हुन लागेको प्रदेश नम्बर २ का मतदाताहरु के भन्छन् ? उनीहरुको प्रतिक्रिया कस्तो छ ? चासोको विषय बनेको छ ।

ईमेज च्यानलका सहकर्मी सरोज अधिकारीले स्थलगत रिपोर्टिङका क्रममा बाराका विभिन्न तहका मतदातासँग गरेको कुराकानीका लागि भिडियो हेर्नुहोस् ।