Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


काठमाडौंबाट चितवन जाँदै गरेको ट्रक दुर्घटना, एक जनाको मृत्यु


0
Shares

काठमाडौंबाट चितवन जाँदै गरेको ग १ ख ४९६४ नम्बरको ट्रक दुर्घटना हुँदा धादिङको ज्वालामुखी गाउँपालिका–७ का ३० वर्षीय खेमबहादुर छत्कुलीको मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित ३ जना घाईते भएको प्रहरीले जनाएको छ ।