Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


डीआइजी नवराज सिलवालले दिए पदबाट राजीनामा


0
Shares

सर्वोच्च अदालतले मंगलबार आफ्नो रिट निवेदन खारेज गरेलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै सिलवालले पदत्यागको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा सिलवालले अन्यायमा पर्दा कस्तो पीडा हुँदो रहेछ भन्ने अनुभूति आफूले गरेको भन्दै अन्यायमा परेकाहरुको सशक्त आवाज बन्ने उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवाद टुङ्गियो, सिलवालको रिट खारेज