Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


धनुषाका ग्रामीण जनता कस्तो गाउँको परिकल्पना गर्दैछन् ? (भिडियो)


0
Shares

उम्मेदवार भोट माग्न घर–घरमा गईरहेका छन् भने मतदाता उम्मेद्वारहरुसँग सिँचाइ, खानेपानी, सडक लगायतका माग राखिरहेका छन् ।

कतिपय महिलाले भने गाउँबाट मदिरा पसल हटाई दिन समेत आग्रह गरिरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस