
राजनीतिभन्दा ग्रामीण विकास, समाजप्रति कटिबद्ध लगनशील र इमान्दार व्यक्ति निर्वाचित होउन् भन्ने अपेक्षा मतदाताको छ ।
स्थानीय तहमा निर्वाचित हुने प्रतिनिधिले समाज विकासमा सबै भूमिका खेल्नुपर्ने भएकाले योग्य व्यक्ति चुनिउनु भन्ने उपेक्षा मतदाताले राखेका हुन् । त्यसैले उनीहरु सक्षम, ईमान्दार र विकासप्रेमी नयाँ अनुहार चुनिनुपर्ने बताउँछन् ।
दुई दशकका बीचमा समाज र व्यक्तिकाबीचमा धेरै परिवर्तन भएको भन्दै मतदाताहरु सक्षम व्यक्तिलाई मतदान गर्ने र उसबाट विकास निर्माणमा महत्वपुर्ण भुमिका रहोस् भन्ने चाहन्छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्