Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘पशुबलिको अन्त्य गरौं’ भन्दै र्‍याली निकालियो


0
Shares

‘पशुबलिको अन्त्य गरौं, अहिंसामूलक समाज निर्माण गरौं’ भन्ने नारासहित र्‍याली निकालिएको हो ।

चाडपर्वका नाममा गरिने पशुबलिले समाजमा हिंसा र द्वन्द्व बढाउने उनीहरुको तर्क थियो ।

र्‍याली भद्रकालीबाट सुरु भइ सुन्धारा, भोटाहिटी हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।