Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


संविधान दिवसको प्रचार–प्रसार गर्न निर्देशन


0
Shares

गत २६ गते प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएकोमा सन्चारमन्त्रीको संयोजकत्वमा २२ सदस्य प्रचार–प्रसार उपसमिति गठन भएको थियो । सोही उपसमितिले शुक्रबार संविधान दिवसको प्रचार–प्रसार गर्न निर्देशनसमेत दिएको हो ।

आगामी असोज २, ३ र ४ गते नेपालभर भव्यताका साथ संविधान दिवस मनाउने निर्णय सरकारले गरिसकेको छ ।