Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बस र ट्रक ठोक्किँदा १७ जना घाइते


0
Shares

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई हेटौंडास्थित चुरेहिल अस्पतामा उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले जानकारी दिए ।

अन्य घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । रासस