जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी संघको संयुक्त पहलमा यात्रु नठगिउन भन्ने उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
सहायता कक्षमा ट्राफिक प्रहरी, यातायात मजदुर र प्रहरीसहितको टोली २४ सै घण्टा रहने व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले चाडपर्वमा यात्रुको बढी चाप हुने र आफ्नो गन्तव्यमा पुग्ने क्रममा ठगीमा पर्ने भएकाले उनीहरुको सहायताका लागि यात्रु सहायता कक्ष प्रभावकारी हुने विश्वास व्यतm गरे ।










प्रतिक्रिया दिनुहोस्