Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘आविष्कार केन्द्र स्थापना युवाकै लागि लक्षित’


0
Shares

शनिबार लियो क्लब अफ काठमाडौं लालीगुराँसले गरेको अन्तरक्रियामा पुनले परिवर्तन र विकासमा युवाशक्तिले सशक्त भूमिका खेल्नसक्ने भएकाले आविष्कार केन्द्र स्थापना युवाकै लागि लक्षित भएको उल्लेख गरे ।

संस्थाले समाजका प्रतिष्ठित व्यक्तिहरुसँग युवाहरुको अन्तरक्रिया गराउँदै आएको छ ।

युवालक्षित कार्यक्रमसँगै एड्स लागेका बालबालिकाहरुलाई सहयोग, संविधानबारे विद्यार्थीलाई जानकारी, वृद्धाश्रमलाई सहयोग, अनलाइन रक्तदान अभियानजस्ता काम पनि संस्थाले गर्दै आएको छ ।