११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


मुम्बईको आरके स्टुडियोमा आगलागी, ‘सुपर डान्स सिजन-२’ को सेट जलेर नष्ट


0
Shares

आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ ।

राज कपुरले सन् १९४८ मा मुम्बईको चेन्बुरमा यो स्टुडियोको निर्माण गरेका थिए ।

आगो नियन्त्रण गर्न ६ वटा दमकल तथा पाँचवटा ट्यांकर प्रयोग गरिएको थियो ।

यो स्टुडियोमा राज कपुर, उनका भाइ तथा छोराछोरीले लामो समयसम्म धेरै चलचित्रको सुटिङ गरेका छन् र धेरै उत्कृष्ट चलचित्र दिएका छन् ।

सन् १९८८ मा राज कपुरको निधन भएपछि उनका जेठा छोरा रणधीर कपुरले यो स्टुडियोको जिम्मेवारी सम्हालेका थिए ।