Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रचन्ड गर्मीले समस्या, मतदातामा मत दिने तरिकाबारे अझै अन्योल (भिडियो)


0
Shares

तर, तराईको प्रचन्ड गर्मीका कारण अझैपनि धेरै स्थानका सर्वसाधारणले परिचयपत्र बुझेका छैनन् भने अझैपनि मतदाता शिक्षाबारे अन्योल नै रहेको गुनासो मतदाताले गरेका छन् ।

स्थलगत रिपोर्ट भिडियोमा हेर्नुहोस्