Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


रत्ननगरका इन्जिनियर ढुंगानालाई कालोमोसो दलियो, जुत्ताको माला लगाइयो (भिडियो)


0
Shares

आइतबार नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा रहेका ढुंगानालाई कालोमोसो दलिएको हो । उनीहरुले जुत्ताको मालासमेत लगाइदिएर दुर्व्यवहार गरे ।

ढुंगानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख छ ।

परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेबापत सेवाग्राहीबाट कमिसन लिने गरेको आरोप ढुंगानामाथि लगाइएको छ ।

भिडियो हेर्नुहोस्