१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


राजपा नेपालका सांसद र उम्मेदवारसँग स्पष्टीकरण माग


0
Shares

उनीहरुले १५० नेता–कार्यकर्तासहित पर्साको जगरनाथपुरमा मत माग्दै हिँडेको आयोगमा सूचना प्राप्त भएपछि २४ घन्टाभित्र स्पष्टीकरण माग गर्ने निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस