काठमाडौंको बूढानिलकण्ठस्थित शर्माको घरमा गएराति अपरिचित समूहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा विजुलीको तार फेला परेको छ ।
शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्