१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


११६ वर्षका भैरवबहादुरले गरे मतदान


0
Shares

उनले ईश्वरपुर नगरपालिका वडा नम्बर–१४ मा रहेको जनता आधारभूत विद्यालय हरकठवा केन्द्रबाट मतदान गरेका हुन् ।

सोमबार सहयोगीका साथ मतदान केन्द्र पुगेका ११६ वर्षका दमाइँबाटै मतदानको सुरुआत गरिएको ईश्वरपुरका निर्वाचन अधिकृत गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

सर्लाहीका अरु मतदान केन्द्रमा पनि बयोवृद्ध, अशक्त र अपांगले पनि सहयोगीका साथमा मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।