Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मतदान गरेर घर फर्कंदै गर्दा मृत्युु


0
Shares

धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको छ ।

स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्कनेक्रममा उनको मृत्यु भएको राजपा नेपालका विद्यार्थी नेता प्रदीप मण्डलले जानकारी दिए । रासस