Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


स्कुल बसले किचेर बालिकाको मृत्यु


0
Shares

मृत्यु हुनेमा ईश्वरी न्यौपानेकी ५ वर्षीया छोरी इम्प्रेसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीकाअनुसार विद्यालयबाट घर फर्कन लागेकी बालिकालाई ओराल्नेक्रममा दिउँसो २ बजे पाथीभरा बोर्डिङ स्कुलको ना३ख ४१७२ नम्बरको बसले किचेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक बालिका सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत् रहेको प्रहरीले जनाएको छ । रासस