गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी गराए ।
उनका अनुसार प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयलाई भगाएर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
बलरामा विहानदेखि मतगणना गर्न शुरु भएको हो । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरा संवेदनशील क्षेत्र मानिन्छ ।




प्रतिक्रिया दिनुहोस्