Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


किशोरी मृतावस्थामा फेला


0
Shares

रेहरा निवासी अहमद अन्सरीकी १४ वर्षीया छोरी हसिना खातुन सुतिरहेका अवस्थामा बिहान ४ बजे मृत फेलापरेपछि निजका बुबाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । रासस