निर्वाचन आयोग संयुक्त निर्वाचन सन्चालन केन्द्र (जेइओसी)बाट प्राप्त विवरणानुसार मंगलबार अपराह्न १ बजेसम्ममा बाँकी रहेका सप्तरीका चार, सिरहाको एक, धनुषाका दुई, महोत्तरीका दुई, सर्लाहीको एक, रौतहटको एक, बाराको एक र पर्साका चार स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।
सो प्रयोजनका लागि सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । रासस




प्रतिक्रिया दिनुहोस्