Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


क्वालिटी सपमा आगोलागी, साबुन बनाउने कच्चपदार्थ जलेर नस्ट


0
Shares

विद्युत् सर्ट भइ आगोलागी हुँदा तयारी अवस्थामा राखिएको साबुन बनाउने कच्चपदार्थ जलेर नस्ट भएको जनाइएको छ ।

उद्योगमा साबुन उत्पादनका लागि हाइट्रोजन पेसो अक्साइट केमिकल भन्डारण गरी राखिएको थियो ।

आगो करिब घन्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगोलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।